काठमाडौं । आफ्नो ग्यालेक्सी फोन प्रयोग नगर्ने प्रयोगकर्ताका लागि सामसङले सञ्चालनमा ल्याएको ‘ट्राइ ग्यालेक्सी’ नामक एपमा हालै नयाँ अपडेड आएको छ । विशेष गरेर आईफोन प्रयोगकर्तालाई ग्यालेक्सी फोनमा भएका फिचरको अनुभव दिन यो कम्पनीले यो एप सुरु गरेको हो । ...