काठमाडौं । नेपाली बजारमा आईफोनका केही मोडलको मूल्य घटेको छ । आईफोनको बिक्रेता ईभो स्टोरले आईफोन ११ तथा आईफोन १२ सिरिजका केही फोनको मूल्य घटाएको हो । जसमा आईफोन ११, आईफोन १२, १२ प्रो र १२ प्रो म्याक्स रहेका छन् । योसँगै अब ६४ जीबी क्षमताको आईफोन ११ मात्र ९२ हज...