काठमाडौं । स्याटेलाइटमा आधारित अमेरिकाको टेलिभिजन सेवाप्रदायक कम्पनी डिश नेटवर्कले आफ्नो ब्राण्डमा फाइभजी एन्ड्रोइड स्मार्टफोन ल्याउने तयारी गरेको छ । क्लाउण्डमा आधारित नेक्स्ट जेनेरेसन नेटवर्कको समेत तयारी गरिरहेको कम्पनीले स्मार्टफोनमा समेत लगानी गर्ने भएको हो । जसको...