काठमाडौं । साओमीले गत मार्चमा आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन मि मिक्स फोल्ड सार्वजनिक गर्यो । कम्पनीले दाेस्राे फाेल्डेबल फाेनका लागि पनि काम गरिरहेकाे विभिन्न समाचार स्राेतले जनाएका छन् । नयाँ मि मिक्स फाेल्ड स्मार्टफाेनमा उपलब्ध हुने केही फिचरहरू हालै लिक भएकाे जी...