close

काठमाडौं । सामसङले नेपाली बजारमा आफ्ना तीन नयाँ उत्पादन सार्वजनिक गर्ने भएको छ । अबको एकसाता भित्र सुलभ मूल्यमा आकर्षक फिचरको अनुभव लिन सकिने सामसङ ग्यालेक्सी एम ३२, ए २२ स्मार्टफाेन र ग्यालेक्सी ट्याब ए ७ लाइट नेपाली बजारमा सार्वजनिक हुने भएका हुन् । ‘हाम्रा ग्राह...