close

काठमाडौं । पछिल्लो समय निकै बजार लिइरहेको साओमी रेड्मी नोट नाइन प्रो सिरिजको नयाँ भेरियन्ट नेपाली बजारमा आइपुगेको छ । यस अघि ६ जीबी तथा ८ जीबी भेरियन्टमा उपलब्ध यो फोन अब ४ जीबी भेरियन्टमा समेत पाइने भएको हो । मीका अफलाइन स्टोरहरुमा चाँडै उपलब्ध हुने भनिए...