close

काठमाडौं । अमेरिकी ल्यापटप तथा कम्प्युटर निर्माता कम्पनी एचपी (ह्याभलेट प्याकर्ड) ले स्मार्टफोन ल्याउने तयारी गरेको छ । कम्पनीले फोल्डेबल फोनमार्फत स्मार्टफोनको बजारमा हात हाल्ने योजना बनाएको हो । कम्पनीले वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी अफिस (डब्लूआईपीओ) मा सन् २०१९ मै फोल्...