काठमाडौं । ओला इलेक्ट्रोनिक्स प्रालिले नेपालमा साओमीको नयाँ फोन ब्ल्याक शार्क थ्री सार्वजनिक गरेको छ । याे फाेन साओमीको बहुप्रतिक्षित गेमिङ फोन हो । फोनको कुरा गर्दा यसमा शक्तिशाली स्नापड्रागन ८६५ चिपसेट छ । साथै यसको पछाडीपट्टि ट्रिपल क्यामेरा सेटअप रहेको छ । ...