close

काठमाडौँ । आजकलका स्मार्टफोनहरूमा १२ जीबी १६ जीबी वा २४ जीबीसम्म र्‍याम देखिनु सामान्य जस्तै भइसकेको छ । यस्तो क्षमता कुनै समय उच्च-स्तरीय कम्प्युटरहरूमा सीमित थियो ।  फोनहरूमा ल्यापटपभन्दा बढी र्‍याम हुनुको मुख्य कारण मेमोरी व्यवस्थापनको फरक पर्फर्मेन्स हो...