काठमाडौँ । चौधरी समूह अन्तर्गतको सीजी मोबाइल्सले नेपाली बजारमा नयाँ स्मार्टफोन ब्राण्ड ‘एआईप्लस’ भित्र्याउने भएको छ । दशैंअगाडि नै उपलब्ध हुने यो ब्राण्डले भारतमा साढे ८ हजार भारतीय रुपैयाँ (करिब १३ हजार ६ सय नेपाली रुपैयाँ) मा फाइभजी स्मार्टफोन बिक्री गरि...
