काठमाडौँ । गुगलले पिक्सेल १० सिरिजका नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । बुधबार राति आयोजना भएको मेड बाई गुगल इभेन्ट मार्फत पिक्सेल १०, पिक्सेल १० प्रो, पिक्सेल १० प्रो एक्सएल र पिक्सेल १० प्रो फोल्ड गरी चार मोडेलमा नँया फोन ल्याइएका हुन् । गुगलले यस पटक आर्टिफिसियल ...
