close

काठमाडौँ । एप्पलको नयाँ आईफोन १७ प्रो र आईफोन एयर सिरिजमा एउटा अनौठो समस्या देखिएको छ । यी नयाँ मोडेलको पछाडिपट्टिको भागमा सामान्य प्रयोगमा पनि सजिलै कोतरिने (स्क्र्याच) समस्या आएको हो ।  शुक्रबार ब्लुमबर्गले एक रिपोर्ट सार्वजनिक गर्दै यसबारे खुलासा गरेको छ । ...