काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेसेजिङ एप भाइबरमा आफ्नो छुट्टै च्यानल सञ्चालनमा ल्याएका छन् । मेसेज मार्फत आफ्ना अपडेट उपलब्ध गराउन प्रधानमन्त्रीले यो च्यानल सुरु गरेका हुन् । भर्खरै सुरु भएको च्यानलमा सो समाचार तयार पार्दासम्म १३७ जना जोडिएका छन् । तल दि...
