close

काठमाडौँ । इरानमा झन्डै तीन महिना लामो राष्ट्रव्यापी इन्टरनेट ब्ल्याकआउटपछि इन्टरनेट सेवा आंशिक रूपमा सञ्चालनमा आउन थालेको छ । इन्टरनेट निगरानी गर्ने निकाय नेटब्लक्सका अनुसार मङ्गलबार ८८ औँ दिनमा यो सेवा पुनः सुरु भएको हो । यसलाई आधुनिक इतिहासकै सबैभन्दा लामो राष्ट्...