काठमाडौं । एप्पलले आईफोन प्रयोगकर्तालाई फोन ६ इन्च टाढा राख्न सुझाव दिएको छ । कम्पनीले मुटु रोगीको शरीरभित्र राखिने मेडिकल उपकरणका कारण आईफोन आफूसँगै राख्नु स्वास्थ्यको लागि जोखिमपूर्ण हुने बताएका हो । एप्पलले आफ्नो सपोर्ट पेजमा सूचना जारी गर्दै नयाँ आईफोनले पार्न ...