close

सफ्टवेयर निर्माता कम्पनी एडोब इन्कर्पोरेसनले आइप्याडमा पनि फोटोसप चलाउन सकिने सुविधा उपलब्ध गराएको छ । कम्पनीले गत बर्षको अक्टोबरमा घोषणा गरे अनुसार नै फोटो एडिट सफ्टवेयर फोटोसपको सुविधा आइप्याड प्रयोगकर्तालाई समेत उपलब्ध गराएको हो । आइप्याड प्रयोगकर्ताले फोटोसप नि:...