close

नेपालमा हप्तामा एक दिन बिदा हुन्छ । अमेरिकी र प्रायः युरोपेली मुलुकमा हप्तामा दुई दिन बिदा हुने गर्छ । अझ नेपालमा त झन् बिदा बढी भएको भन्दै सरकारले बिदा कटौतीको नीति लागू गरिरहेको छ । तर विश्वकै चर्चित सफ्टवेयर कम्पनी माइक्रोसफ्टले भने हप्ताको दुई दिनको बिदालाइ...