close

काठमाडौं । आफ्नो श्रीमतीको हत्या लुकाउन खोजेका कजाकिस्तानका पूर्व अर्थमन्त्री  कुआन्डिक बिशिमबायेभलाई अदालतले २४ वर्षको जेल सजाय सुनाएको छ । कजाकिस्तानको सर्वोच्च अदालतले १३ मेमा फैसला सुनाउँदै २४ वर्षको जेल सजाय सुनाएको हो । उनले आफूलाई निर्दोष साबित गर्न अने...