काठमाडौं । च्याटजीपीटी निर्माता ओपनएआईका पूर्व सह-संस्थापक तथा प्रमुख वैज्ञानिक इल्या सुत्स्केभरले आफ्नै कम्पनी खोलेका छन् । सुरक्षालाई ध्यान दिँदै उनले सेफ सुपर इन्टेलिजेन्स इन्क (एसएसआई) नामकाे नयाँ कम्पनी खोलेका हुन् । याे कम्पनीलाई सुत्स्केभरले एउ...
