close

काठमाडौं । माइक्रोसफ्टले नयाँ फिचरमात्रै सार्वजनिक गर्दैन । कतिपय पुराना फिचर पनि हटाइरहन्छ । धेरैलाई यस्ता फिचर हटेको पत्तो हुँदैन । त्यही अन्तर्गत माइक्रोसफ्टले विन्डोजबाट वर्डप्याडलाई पूर्ण रुपमा हटाउने घोषणा गरिसकेको छ । यस्ता अन्य धेरै सुविधा छन्, जुन अब विन्डोजमा देख्...