काठमाडौं । भिडिओ कन्फरेन्सिङ सेवा दिने कम्पनी जुमले भारतीय बजारका लागि दूरसञ्चार सेवाको लाइसेन्स हात पारेको छ । यससँगै अब जुमले भारतमा दूरसञ्चार सेवा दिने बताइएको छ । जुम भिडिओ कम्युनिकेसनले आफ्नो वेबसाइटमार्फत लाइसेन्स हासिल गरेको पुष्टि समेत गरेको छ । ...
