काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले शुक्रबार एक विज्ञप्ती जारी गर्दे आफ्नो विश्वभर रहेको चिप उत्पादनमा कटौती गर्ने जानकारी दिएको छ । कम्पनीले ग्लोबल सेमिकन्डक्टर बजारमा आफ्नो उत्पादनको तीव्र गिरावटको कारण नाफा कम हुँदै गएपछि उत्पादन कटौती गर्ने निर्णय लिएको हो । वि...
