close

काठमाडौं । वितेका केही वर्षयता स्मार्टफोनका फिचरहरुमा क्यामेराको विशेष बर्चस्व छ । एप्पल कम्पनीले पनि क्यामेरालाई नै विशेष जोड दिएर नयाँ आईफोन ११ सार्वजनिक गरेको छ ।  एप्पल मात्र होइन ह्वावे, गुगल तथा सामसङ जस्ता कम्पनीहरुले पनि क्यामेरा प्रविधिमा नै जोड दिदैँ...