close

काठमाडौं । डिजिटल कारोबारका लागि प्रयोग हुने यूएसएसडी तथा एसएमएस शर्ट कोड अब तीन अंकको हुने भएको छ । डिजिटल फाइनान्सियल सर्भिस (डीएफएस) का लागि सेवाप्रदायकले प्रयोग गर्ने यूएसएसडी तथा एसएमएस कोड तीन अंकको हुनुपर्ने प्रावधान नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएकाे...