काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो तथा दूरसञ्चार सेवाप्रदाय कम्पनीहरूको लोगो दुरुपयोग भइरहेको प्रति ध्यानाकर्षण व्यक्त गरेको छ । प्राधिकरणले राष्ट्रिय झन्डा, प्राधिकरण तथा सेवा प्रदायकको लोगो दुरुपयोग गरी प्रयोगकर्तालाई प्रलोभनमा प...