close

काठमाडौं । सरकारले एक वर्षभित्र सिंहदरबारभित्रका सबै कार्यालयको काम एउटै सूचना प्रणालीबाट गराउने भएको छ । देशको केन्द्रीय प्रशासनिक केन्द्रका रुपमा रहेको सिंहदरबारका काम छिटो, छरितो र पारदर्शी बनाउन चालू आर्थिक वर्षभित्र सबै कार्यालयमा यस्तो प्रणाली कार्यान्वयनमा ल्याउन ...