close

काठमाडौं । सन् २०३५ बाट इन्धनयुक्त गाडीलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने युरोपेली युनियन (ईयू)को नीति सर्वसम्मत पारित भएको छ । जलवायु परिवर्तनसँग लड्नका लागि पेट्रोल र डिजेलबाट चल्ने गाडी २०३५ बाट प्रतिबन्ध लगाउनुपर्ने र विद्युतीय गाडीको प्रयोग तीव्र रूपमा अघि बढाउन युरो...