close

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सहजताका लागि सेवाप्रदायक कम्पनी परिवर्तन गर्दा पनि साविककै नम्बर राख्न सकिने ‘नम्बर पोर्टेबिलिटी’ सम्बन्धी व्यवस्था लागू गर्ने गरी आवश्यक नियमावली तयार पारेको छ । यो सेवा सुरु भएसँगै प्रयोगकर्ताले आफूले प्रयोग गरिरहे...