close

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले अनलाइनबाटै घरको नक्सा पास गर्न सकिने सुविधा सुरू गरेको छ । अनलाइनमा आधारित सफ्टवेयर निर्माण गरी नगरपालिकाले यस्तो सेवा सञ्चालनमा ल्याएको हो । नगरपालिकाले एक हप्तादेखि यो सेवाको परीक्षण गरिरहेको छ । ‘सेवा सुरु भएको आज एक ह...