काठमाडौं । अब विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई सात ओटै प्रदेशमा विस्तार गरिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अनुसार नास्टको कार्य क्षमता र कार्यक्षेत्र विस्तार गरिने भएको हो । शुक्रबार प्रतिष्ठानको ४५ औँ प्राज्ञ सभालाई शुक्र...