close

काठमाडौं । महालेखा परीक्षकको ५८ प्रतिवेदनले सरकारले दूरसञ्चार सेवा प्रदायकहरूलाई अनुमतिको नवीकरण दस्तुरमा दिँदै आएको किस्ता सुविधा कानून विपरीत भएको ठहर गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको लेखापरीक्षण प्रतिवेदनअनुसार दूरसञ्चार सेवा प्रदायक...