काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभर मोबाइल तथा इन्टरनेटको गुणस्तर मापन गर्ने भएको छ । पछिल्लो समय मोबाइल तथा डेटाको गुणस्तरका विषयलाई लिएर धेरै गुनासो आउन थालेको सन्दर्भमा प्राधिकरणले यो प्रक्रिया अघि बढाएको हो । प्राधिकरणले आइतबार परामर्शका लागि आशयपत्र...