close

काठमाडौं । अहिले विश्व बजारमा फाइभजीको चर्चा चलिरहेको छ । कतिपय देशले यसको व्यवसायिक सुरुवात नै गरिसकेका छन् भने कतिपय देश परीक्षणको तयारीमा छन् । नेपालमा पनि पछिल्लो सयम फाइभजी परीक्षणको विषय चलिरहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको रेडियो ...