close

पछिल्लो समय नेपालको फिक्स ब्रोडब्यान्ड इन्टरनेटमा फाइबर टु दी होम (एफटीटीएच) प्रविधि लोकप्रिय हुँदै गएको छ । त्यसैले नै पछिल्ला केहि वर्षको अन्तरालमा यसका प्रयोगकर्ताको संख्या ठुलो मात्रामा बढ्दै गएका छन् । नेपाल दूसरञ्चार प्राधिकरणले सार्वजनिक गरेको साउन २०७५ को तथ्याङ्...