close

काठमाडौं । ललितपुर महानगरपालिकाले सडक किनारामा राखिएका अव्यवस्थित तारले सहरलाई कुरुप बनाएको भन्दै एक साताभित्र हटाउन सम्बन्धित सेवाप्रदायकलाई निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गर्दै महानगरले इन्टरनेट सेवाप्रदायक र नेपाल टेलिकमका अव्यवस्थित तार तथा सडकको प...