close

काठमाडौं । एलन मस्कको स्वामित्वमा रहेको कम्पनी स्पेस एक्सको स्याटलाइट इन्टरनेट सेवा स्टारलिङ्कलाई नेपाल आउन कानून बाधक बनेको पाइएको छ । शतप्रतिशत प्रत्यक्ष विदेशी लगानी गर्न नपाइने र प्रत्येक ग्राहकले स्याटलाइट फ्रिक्वेन्सीका लागि लाइसेन्स लिनुपर्ने प्रावधानका कारण स्टारलिङ्क इन्...