close

काठमाडौं । केबल टेलिभिजन व्यवसायीहरूले इन्टरनेट प्रदायकको निःशुल्क आईपीटिभी सेवा बन्द गराउन माग राखेका छन् । इन्टरनेट सेवाप्रदायकले इन्टरनेटको नाममा आईपीटिभी सेवा निःशुल्क गरी बन्डलिङ प्याकेज बनाएर बिक्री वितरण गरिरहेको भन्दै केबल टिभी व्यवसायीले त्यस्ता कार्यमा तत्काल र...