close

काठमाडौं । तपाईंले इन्टरनेट सेवाप्रदायकले उच्च गतिको इन्टरनेटबारे विज्ञापन गरिरहेकाे देख्नु/सुन्नु भएकै हाेला । त्यस्ता विज्ञापनमा अनलाइन भिडिओ गेम खेल्दा इन्टरनेटको द्रुत गति प्राप्त हुने, इन्टरनेट ल्याग नहुने, फाइलहरु केही सेकेन्डभित्रै अपलोड हुनेजस्ता कुरा देखाइन्छ...