काठमाडौं । हुम्ला जिल्लाका कतिपय स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमका बीटीएस टावरहरूमा अनधिकृत रूपमा केही समूह/व्यक्तिहरूले क्षति पुर्याउने काम गरेको र सो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्द...
