close

काठमाडौं । गुगलका अनुसार डिसेम्बरको महिना अत्यधिक स्पाम र ठगीसम्बन्धी ईमेल बढी आउँछन् । क्रिसमस डे र नयाँ वर्ष नजिकिएसँगै उपहारका नाममा ठगी गर्ने, स्पाम ईमेलमा क्लिक गराउने लगायतका घटना बढ्छन् ।  यसलाई नियन्त्रण गर्न गुगलले एआई प्रयोग गरेर प्रयोगक...