काठमाडौं । सरकारले विश्वविद्यालयका विद्यार्थीहरूबीच विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (STEAM) विषयको सिकाइ सामग्री निर्माण गर्न प्रतिस्पर्धा गराउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विश्वविद्यालय, आङ्ग...
