काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि क्षेत्रलाई सरकारले प्राथमिकतामा दिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा आर्थिक वर्ष २०८१-८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त सम्बन्धमा बोल्दै अर्थमन्त्री पुनले आईटी क्षेत्रलाई सरका...
