close

काठमाडौं । सीजी कर्प ग्लोबलले टीसीएलको ९८ इन्च आकारको टिभी नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी यो टिभी सार्वजनिक गर्न लागेको हो । ९८ इन्चको यो टीसीएल क्यूडी-मिनी एलईडी फोरेक टिभी नेपालकै सबैभन्दा ठूलो टिभी भएक...