close

काठमाडौं । ३० चैतदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘डिग्री माइला’ले गफाडी प्रतियोगिता आयोजना गरेको छ । बाँसुरी फिल्म्सले हालै सामाजिक सञ्जालमा पोस्ट राख्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।  “चलचित्र डिग्री माइलाको पात्र बनी&n...