काठमाडौं । विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का सम्भावित क्षेत्रहरू निरन्तर अन्वेषण भइरहेका छन् । एआई कस्तो क्षेत्रमा सदुपयोग गर्न सकिन्छ भन्ने बहस एकातिर भइरहेको छ भने अर्कोतर्फ यसले पार्ने नकारात्मक प्रभावबारे उत्तिकै चर्चा भइरहेको छ । पछिल्ला केही महिना साइ...
