काठमाडौं । च्याटजीपीटी प्रयोग गरेर लेखिएको कृतिले जापानमा एक साहित्यिक पुरस्कार जितेको छ । जापानी लेखिका री कुदानद्वारा लिखित उपन्यास ‘द टोकियो टावर अफ सिम्प्याथी’ ले जापानको प्रतिष्ठित साहित्यिक पुरस्कार अकुतागावा जितेको हो । लेखिका कुदानका अनुसार ...
