close

काठमाडौं । नेपाली बजारमा अनर ब्रान्डको नयाँ मिड रेन्ज स्मार्टफोन ‘अनर एक्स नाइन बी’ (honor x9b) आउने भएको छ । ‘अनब्रेकेबल स्मार्टफोन’ ट्यागलाइनमा कम्पनीले यो फोन चाँडै नै नेपाली उपभोक्तामाझ ल्याउन लागेको हो । अनरको नेपालस्थित आधिक...