close

काठमाडौं । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सका पूर्व सहयोगी स्टिभ बाल्मरका लागि यो वर्ष निकै सुखद बनेकाे छ । कारण अहिले उनी संसारका धनाढ्य व्यक्तिको सूचिको पाँचौ स्थानमा उक्लिएका छन् । यो वर्षमा मात्रै २९ अर्ब डलरले उनको सम्पत्ती बढेर ११५ अर्ब डलर पुगेको छ । योसँगै ब्...