काठमाडौं । गुगलले आफ्नो म्याप्स एपमा इजरायल र गाजा क्षेत्रमा भएको लाइभ ट्राफिक अवस्था देखिने फिचर अस्थायी रूपमा बन्द गरेको छ । इजरायलले गाजा क्षेत्रमा आक्रमण गर्ने अपेक्षा गरिएको बेला कम्पनीले यस्तो कदम चालेको हो । “हामीले द्वन्द्वको स्थिति र त्यस क्षेत्रमा विकसित अ...
