close

काठमाडाैं । स्याटलाइटबाट इन्टरनेट सेवा दिने एलन मस्ककाे कम्पनी स्टारलिंकले युक्रेनमा थप नि:शुल्क सेवा दिन नसक्ने बताएकाे छ । मस्कले शुक्रबार यसबारे एक ट्वीट गर्दै जानकारी दिएका हुन् । रुस र युक्रेनकाे युद्धकाे कारण हाल युक्रेनमा इन्टरनेट सेवा अवरुद्ध छ । यस्ताे अ...